.

Sunday, August 11, 2013

मुक्तक, (गयौ)

आज फेरी मन तोडेर गयौ
अकै सँग नाता जोडेर गयौ
म भन्दा ऊ धनी भएर होला
रमाउदै पाईला मोडेर गयौ

विवश ज्ञवाली (असफल प्रेमी)

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग