.

Sunday, August 11, 2013

मुक्तक, (अचाल)

तिमी बिना बाँच्न जानेको छु अचाल 
भाग्य मेरै खोटो ठानेको छु अचाल
गए पछि तिमी पराईको अङ्गालोमा
अर्कै लाई नजर हानेको छु अचाल

विवश ज्ञवाली (असफल प्रेमी)

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग