.

Sunday, August 11, 2013

मुक्तक, (बन्छु नेता अब)

सबै पाजी ढलाएर म बन्छु नेता अब
चिता माथी डडाएर म बन्छु नेता अब
यी फटाले ले बिर्गानु सम्म देश बिगारे
यिन्लाई डाडो कटाएर म बन्छु नेता अब 

विवश ज्ञवाली (असफल प्रेमी)

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग