ए काली नभन न लाज लाग्छ मलाई
धरोधर्म दिन पनि साँझ लाग्छ मलाई
दिन रात तिम्रो मात्र सेवा गर्नु पर्दा
बसेजस्तो शत्रु वैरी माझ लाग्छ मलाई
विवश ज्ञवाली (असफल प्रेमी)
धरोधर्म दिन पनि साँझ लाग्छ मलाई
दिन रात तिम्रो मात्र सेवा गर्नु पर्दा
बसेजस्तो शत्रु वैरी माझ लाग्छ मलाई
विवश ज्ञवाली (असफल प्रेमी)





No comments:
Post a Comment