.

Sunday, August 11, 2013

मुक्तक, (भमरा नाँच्छन)

फूल फूल्छ रत भमरा नाँच्छन
प्रेमीको मायामा प्रमीका बाँच्छन
 दुनियाँको चलन यस्तै छ हजुर
बाँचुञ्जेर सबै सपना साँच्छन

विवश ज्ञवाली (असफल प्रेमी)

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग