भएसी बुढो बनेर फुँडो टिकिन्न संसारमा
नभाच्ची हात बाँधेर लुढो टिकिन्न संसारमा
मान्छेको जात भएसी हामी पसीना बगाउ है
छाडेर काम खाएर कुढो टिकिन्न संसारमा
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा
नभाच्ची हात बाँधेर लुढो टिकिन्न संसारमा
मान्छेको जात भएसी हामी पसीना बगाउ है
छाडेर काम खाएर कुढो टिकिन्न संसारमा
====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा





No comments:
Post a Comment