वर्तमानमा अतित बल्झिएर आएपछि
खै कसरी थामु आँशु छल्किएर आएपछि
मुटु पोल्छ तन पोल्छ अनायसै फेरि मेरो
पराई सँग मेरी माया ढल्किएर आएपछि
मुक दर्शक बने आखिर गर्न केनै सक्थे र
मलाई छाडि अर्कैसँग पल्किएर आएपछि
रातो सारी भुलिन अरे यस्तै भने मेरा साथी
मिनी स्कट लगाउदै टल्किएर आएपछि
भन्छन सब्ले 'विवश' तेरी माया वैश्या भै'छ
हरेक मान्छे सँग उनी सल्किएर आएपछि
=====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा
हाल यू ए ई
खै कसरी थामु आँशु छल्किएर आएपछि
मुटु पोल्छ तन पोल्छ अनायसै फेरि मेरो
पराई सँग मेरी माया ढल्किएर आएपछि
मुक दर्शक बने आखिर गर्न केनै सक्थे र
मलाई छाडि अर्कैसँग पल्किएर आएपछि
रातो सारी भुलिन अरे यस्तै भने मेरा साथी
मिनी स्कट लगाउदै टल्किएर आएपछि
भन्छन सब्ले 'विवश' तेरी माया वैश्या भै'छ
हरेक मान्छे सँग उनी सल्किएर आएपछि
=====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा
हाल यू ए ई





No comments:
Post a Comment