बारीको सुन्तला छोडेर अङ्गुर छोडेर
सबै मासु चाख्न लागीयो बङ्गुर छोडेर
हिजो सम्म बाहुन भनी पुँज्थे मलाई
आज भने तर्साउछन लङ्गुर छोडेर
तैले गर्दा हाम्रो इज्जत गयो भन्छन बाबा
विहान विहान घर नजिक डङ्गुर छोडेर
सबै मासु चाख्न लागीयो बङ्गुर छोडेर
हिजो सम्म बाहुन भनी पुँज्थे मलाई
आज भने तर्साउछन लङ्गुर छोडेर
तैले गर्दा हाम्रो इज्जत गयो भन्छन बाबा
विहान विहान घर नजिक डङ्गुर छोडेर





No comments:
Post a Comment