गीत........................... ....
तिमी उता डोली चढ्नु यता मेरो लास हुँदा
मलाई सम्झि नरुनु है याद आस पास हुँदा
टुक्रा पारी मेरो मुटु सिन्दुर पोते सजाउदा
शंख बज्दा मेरो घरमा उता बाजा बजाउदा
प्यारी भन्दै हात थाम्ने मान्छे कोही खास हुँदा
मलाई सम्झि नरुनु है याद आस पास हुँदा
हाम्रो मिलन हुन्न अब सक्छौ भने भुलिदिनु
मलाई बिर्सी पराईकै छाती भरी फुलिदिनु
यसै गरी हाम्रो नाता दिनैपिच्छे नाश हुँदा
मलाई सम्झि नरुनु है याद आस पास हुँदा
तिमी उता डोली चढ्नु यता मेरो लास हुँदा
मलाई सम्झि नरुनु है याद आस पास हुँदा
तिमी उता डोली चढ्नु यता मेरो लास हुँदा
मलाई सम्झि नरुनु है याद आस पास हुँदा
टुक्रा पारी मेरो मुटु सिन्दुर पोते सजाउदा
शंख बज्दा मेरो घरमा उता बाजा बजाउदा
प्यारी भन्दै हात थाम्ने मान्छे कोही खास हुँदा
मलाई सम्झि नरुनु है याद आस पास हुँदा
हाम्रो मिलन हुन्न अब सक्छौ भने भुलिदिनु
मलाई बिर्सी पराईकै छाती भरी फुलिदिनु
यसै गरी हाम्रो नाता दिनैपिच्छे नाश हुँदा
मलाई सम्झि नरुनु है याद आस पास हुँदा
तिमी उता डोली चढ्नु यता मेरो लास हुँदा
मलाई सम्झि नरुनु है याद आस पास हुँदा





No comments:
Post a Comment