आज कोही टाढा भए मेरो शिर झुकाएर
मन्द मन्द मुस्कान अनि ढुकढुकी रुकाएर
म जस्तै थकित देख्छु अतितका यादहरू
हाँसो खुसी दुःख व्याथा मन भित्र सुकाएर
मलाई यहाँ दुःख पर्दा तारा किन चम्केको छ
सोध्ने मन छ नजिक गई दिल मेरो फुकाएर
मायाँ प्रेम गर्नेहरू मलाई जवाफ दिनुस यहाँ
किन हुन्छन घात फेरि चोखो मायाँ लुकाएर
सबैबाट अब देखी टाढा हुने कोसिस गर्छु
अस्थीत्व यो लुकाएर रोधन पीडा चुकाएर
मन्द मन्द मुस्कान अनि ढुकढुकी रुकाएर
म जस्तै थकित देख्छु अतितका यादहरू
हाँसो खुसी दुःख व्याथा मन भित्र सुकाएर
मलाई यहाँ दुःख पर्दा तारा किन चम्केको छ
सोध्ने मन छ नजिक गई दिल मेरो फुकाएर
मायाँ प्रेम गर्नेहरू मलाई जवाफ दिनुस यहाँ
किन हुन्छन घात फेरि चोखो मायाँ लुकाएर
सबैबाट अब देखी टाढा हुने कोसिस गर्छु
अस्थीत्व यो लुकाएर रोधन पीडा चुकाएर





No comments:
Post a Comment