उठ्न खोज्छु लड्छु आफै बन्धनमा परे मत
अग्नी ज्वाला चारै तिर दनदनमा परे मत
नझार भो आँशु प्रिय हालत मेरो नाजुक देखी
यत्र तत्र डरै डर छ उजाड बनमा परे मत
अग्नी ज्वाला चारै तिर दनदनमा परे मत
नझार भो आँशु प्रिय हालत मेरो नाजुक देखी
यत्र तत्र डरै डर छ उजाड बनमा परे मत





No comments:
Post a Comment