मलाई भुल्दै जानु प्रिया हराइसके सहरमा
अलिकति पीडा होलान अलिकति रहरमा
बाँचा कसम टुटी गए जब तिम्ले साथ छोड्यौ
पराईको हात समाई मेरै अगि घुम्टौ ओड्यौ
अतालिए त्यही दिन देखी डुब्न खोजे जहरमा
अलिकति पीडा होलान अलिकति रहरमा
कलेजी यो टुक्रा पारी बाँच्ने रहर गर्दिन म
बस्छु पागल प्रेमी बनी तिम्रो माया भर्दिन म
मलाई बाटो नछेक भो एक्लै पारी डहरमा
अलिकति पीडा होलान अलिकति रहरमा
मलाई भुल्दै जानु प्रिया हराइसके सहरमा
अलिकति पीडा होलान अलिकति रहरमा
अलिकति पीडा होलान अलिकति रहरमा
बाँचा कसम टुटी गए जब तिम्ले साथ छोड्यौ
पराईको हात समाई मेरै अगि घुम्टौ ओड्यौ
अतालिए त्यही दिन देखी डुब्न खोजे जहरमा
अलिकति पीडा होलान अलिकति रहरमा
कलेजी यो टुक्रा पारी बाँच्ने रहर गर्दिन म
बस्छु पागल प्रेमी बनी तिम्रो माया भर्दिन म
मलाई बाटो नछेक भो एक्लै पारी डहरमा
अलिकति पीडा होलान अलिकति रहरमा
मलाई भुल्दै जानु प्रिया हराइसके सहरमा
अलिकति पीडा होलान अलिकति रहरमा





No comments:
Post a Comment