नत फूल फुल्न सक्यो न ओइलीई झर्न सक्यो
दुखै दुख्मा बित्यो जीवन न जंगार तर्न सक्यो
सधैँ भरी राख्यो गर्धन खुकुरी को धार माथि
टुक्रा टुक्रा भयो यो मन नत केही गर्न सक्यो
भाग्य रेखा उस्को पनि भावी लेत लेखेकै थियो
कहाँ निर गल्ती भयो न चाहेर मर्न सक्यो
पीडा माथि पीडा थप्यो समयको चक्र लेनी
हाँसो खुसी बिलिन भयो न सुख पर्न सक्यो
विदेशीको भूमि भित्र जीवन उस्ले चलाउदै छ
जस्ले देश अशान्ति भो नत शान्ति छर्न सक्यो
भैगो अब विवश लाई धर्तीबाट उठाई लैजा
न केही गर्न सक्यो न समयलाई हर्न सक्यो

No comments:
Post a Comment