.

Sunday, February 23, 2014

मुक्तक (यो मन चिथोरेर)

यो तन चिथोरेर यो मन चिथोरेर
सुम्पिए तिम्लाई यो जी चिथोरेर
मार या बचाँउ निर्णय तिम्रै हातमा छ
जेजे थियो सबै दिए बचपन चिथोरेर

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग