.

Sunday, February 23, 2014

आधुनिक गज़ल

आज मैले राखेको छु जी प्रयोगको लागि 
अनिसँगै राखिदीय बचपन प्रयोगको लागि 

चोखो मिठो माया गर्दा परीक्षा यहाँ लिन्छन् भने
बेहोसी भै राखिदिन्छु तनमन प्रयोगको लागि 

उसले सगरमाथा बेचेर नाम कमाउछ भने
मैले पनि राखिदिन्छु बतन प्रयोगको लागि 

यो कस्तो अचम्म छ शहरतिर हेर्नुस सरकार
धनीहरू ल्याउछन यहाँ नि
र्धन प्रयोगको लागि

जीवन भर सधैँ सधैँ रुदै बाँच्नु परेपछि
आजभोलि राखेको छु ज
लन प्रयोगको लागि

विवश भर्इ भई बाँच्नु भन्दा दुनियामा सधैँ
राखिदिन्छु अब मैले क
प्रयोगको लागि

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग