गीत........................... ................
आऊ मलाई मार बरु तड्पाएर राख्नु भन्दा
तिम्ले माया अन्तै सार मेरो पछि लाग्नु भन्दा
मत भुईको धुलो नहुँ तिम्लाई कहाँ सुहाउछु र
गरिब को बस्ती भित्र राम्रो कहाँ खुआउछु र
यस्तो दुःख जानेपछि माया गरी बाध्नुभन्दा

हिजोसम्म एक्लै बाँचे आज पनि बाँच्न सक्छु
तिमी बिना जिन्दगीमा कैयौ खुसी साँच्न सक्छु
अब फेरि तिम्रो लागि जवानी यो माँस्नुभन्दा

No comments:
Post a Comment