कुनै दिन खुसी खोजी झरेको थ्येँ परदेशमा
दिल भित्र आगो झोसी झरेको थ्येँ परदेशमा
रुदै गर्दा लाला बाला प्यारी पनिसँगै बसी
मन भरी किला ठोकी झरेको थ्येँ परदेशमा
उराठिलो मौसम अनि सूर्य पनि नउदाउदै
अन्धेँरी मै मत उठि झरेको थ्येँ परदेशमा
अरु बेला नसकेनि चाड बाड आउदा खेरी
खुवाउन भात रोटि झरेको थ्येँ परदेशमा
समालेर माया हाम्रो मन अनि मस्तिष्कमा
अनगिन्ती स्वाप्ना कोची झरेको थ्येँ परदेशमा
दिल भित्र आगो झोसी झरेको थ्येँ परदेशमा
रुदै गर्दा लाला बाला प्यारी पनिसँगै बसी
मन भरी किला ठोकी झरेको थ्येँ परदेशमा
उराठिलो मौसम अनि सूर्य पनि नउदाउदै
अन्धेँरी मै मत उठि झरेको थ्येँ परदेशमा
अरु बेला नसकेनि चाड बाड आउदा खेरी
खुवाउन भात रोटि झरेको थ्येँ परदेशमा
समालेर माया हाम्रो मन अनि मस्तिष्कमा
अनगिन्ती स्वाप्ना कोची झरेको थ्येँ परदेशमा





No comments:
Post a Comment