सिन्दुर अर्कैको भरेपछि कसरी माया गरु
बसाई अन्तै सरेपछि कसरी माया गरु
हातमा गुलाफ दिएर पिठिउमा छुरा रोपी
विश्वास घात गरेपछि कसरी माया गरु
बसाई अन्तै सरेपछि कसरी माया गरु
हातमा गुलाफ दिएर पिठिउमा छुरा रोपी
विश्वास घात गरेपछि कसरी माया गरु
skip to main |
skip to sidebar

No comments:
Post a Comment