टुक्रिएको मेरो मन सिलाएर आए हजुर
अलिअलि कुराकानी मिलाएर आए हजुर
एकान्तमा बाँच्ने गर्थे अतितलाई सम्झिएर
नयाँ रस बर्तमान को पिलाएर आए हजुर
सम्बन्ध टुटि अनायसै च्यात्तिएका प्रेम पत्र
जोड जाड पारी भरोसा दिलाएर आए हजुर
आश्रु धारा बरबरी बगिरहने नयन पुछि
प्रेम प्याला तनभरी खिलाएर आए हजुर
सबै काम बनेपछि बादा अडचन हटेपछि
धती गंगन एकैचोटि हिलाएर आए हजुर
अलिअलि कुराकानी मिलाएर आए हजुर
एकान्तमा बाँच्ने गर्थे अतितलाई सम्झिएर
नयाँ रस बर्तमान को पिलाएर आए हजुर
सम्बन्ध टुटि अनायसै च्यात्तिएका प्रेम पत्र
जोड जाड पारी भरोसा दिलाएर आए हजुर
आश्रु धारा बरबरी बगिरहने नयन पुछि
प्रेम प्याला तनभरी खिलाएर आए हजुर
सबै काम बनेपछि बादा अडचन हटेपछि
धती गंगन एकैचोटि हिलाएर आए हजुर
No comments:
Post a Comment