यस धर्ती साक्षि छ र त्यो गंगन साक्षि छ
फसायौ मलाई प्यारमा यो जीवन साक्षि छ
समयको अन्तरालमा कैयौ नाता टुटे फुटे
कठै तिमीसँग जोडिएको बन्धन साक्षी छ
तिम्रो प्यार भुलाउन विष मैले पिएकै हुँ
नपत्याए छामि हेर यो धड्कन साक्षी छ
धेरै वर्ष रोहिरहे तिम्रो यादमा छट्पटिदै
बिर्सी दिउ भनु भने यो तन मन साक्षी छ
सोच्यौ होला विवशले अब माया गर्ने छैन
हरेक अंग प्रत्याङ्ग भित्र जलन साक्षी छ
गजल मात्र लेखेर खै के नापिस बाबा भन्छन्
उत्तर दिन सक्दिन खै आफ्नो पन साक्षी छ
फसायौ मलाई प्यारमा यो जीवन साक्षि छ
समयको अन्तरालमा कैयौ नाता टुटे फुटे
कठै तिमीसँग जोडिएको बन्धन साक्षी छ
तिम्रो प्यार भुलाउन विष मैले पिएकै हुँ
नपत्याए छामि हेर यो धड्कन साक्षी छ
धेरै वर्ष रोहिरहे तिम्रो यादमा छट्पटिदै
बिर्सी दिउ भनु भने यो तन मन साक्षी छ
सोच्यौ होला विवशले अब माया गर्ने छैन
हरेक अंग प्रत्याङ्ग भित्र जलन साक्षी छ
गजल मात्र लेखेर खै के नापिस बाबा भन्छन्
उत्तर दिन सक्दिन खै आफ्नो पन साक्षी छ





No comments:
Post a Comment