.

Monday, March 3, 2014

मुक्तक ( मिठो लाग्छ घात हजुरको)

गरे पनि मिठो लाग्छ घात हजुरको
खिस्स हाँसी गरिरहने बात हजुरको
कसरी म भुल्न सक्छु यो जुनिमा अब
सँग सँगै बिताएको रात हजुरको

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग