.

Monday, March 3, 2014

मुक्तक (माया भर्न पाए हुन्थ्यो)

छातिभरी तिम्रो माया भर्न पाए हुन्थ्यो
जूनी जूनी जिँई सँगै मर्न पाए हुन्थ्यो
अरु मलाई चाहिदैन सत्य कसम अब
तिम्रो दिल्को बगैचामा सर्न पाए हुन्थ्यो

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग