अहो कस्तो अचम्म छ यो संसार हेर्नु त
र बजारमा चल्ने मायाकोे व्यापार हेर्नु त
हजुर आफै भयभित हुनुहुन्छ माहासय
टिभीमै चेली बेचबिखनको प्रचार हेर्नु त
मन्त्री बनेसी देश लुट्ने चाहात बोकेका
सिंहदर बार छिर्दै गरेका गद्धार हेर्नु त
दश वर्षे जनयुद्ध सकिदा पनि यो देशमा
दिन दाहाडै हुने त्याे मारामार हेर्नु त
अब विवश पनि गजलमा आगो बाल्नेछ
उस्ले लेख्ने शब्द शब्दका झंकार हेर्नु त
र बजारमा चल्ने मायाकोे व्यापार हेर्नु त
हजुर आफै भयभित हुनुहुन्छ माहासय
टिभीमै चेली बेचबिखनको प्रचार हेर्नु त
मन्त्री बनेसी देश लुट्ने चाहात बोकेका
सिंहदर बार छिर्दै गरेका गद्धार हेर्नु त
दश वर्षे जनयुद्ध सकिदा पनि यो देशमा
दिन दाहाडै हुने त्याे मारामार हेर्नु त
अब विवश पनि गजलमा आगो बाल्नेछ
उस्ले लेख्ने शब्द शब्दका झंकार हेर्नु त





No comments:
Post a Comment