.

Sunday, August 25, 2013

मुक्तक, (खाने मान्छे !!)

तिमि त महलमा बसी पैसाको बिटो खाने मान्छे !! सुन फलाएर सुनकै थालीमा मिठो खाने मान्छे !!
तिमीले जस्तो सुन्दर सपना देख्न कहाँ सक्छु र मत खुल्याम सडक मा बसेर पिठो खाने मान्छे !!

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग