.

Saturday, January 11, 2014

मुक्तक, ( भेट्न आउनु सानु )

अन्तीम पल्ट श्वास चल्दा भेट्न आउनु सानु 
चिता माथी आगो बल्दा भेट्न आउनु सानु 
मलाई बाँच्ने रहर छैन स्वार्थी दुनियमा
हो स्वर्ग तिर निकल्दा भेट्न आउनु सानु 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग