.

Tuesday, January 7, 2014

मुक्तक, ( छैन मलाई)

भमरा बनि फूलको बास्ना लिनु छैन मलाई
विश्वास गरी जोवान यो सुम्पीनु छैन मलाई
जस्तो छु म जे छु आज रमाउछु यसै गरी
माया जालमा फसाई धोका दिनु छैन मलाई

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग