दिन ढले पछि रात ढले पछि
सुत्नु पर्छ कान्छि तन गलेपछि
कान्छा सँग धेरै जिस्किनु हुन्न
बच्चा पो हुन्छ त धेरै चलेपछि
भेट हुन अस्ती आकै थ्येँ सानु
फर्किनु पर्यो भुतले छले पछि
तिम्रो बुढो पक्कै मर्नु पर्छ क्या
यस्तै गरी रोगले सधैँ थले पछि
तिमी हामी त्यो दिन विवाह गरौला
रुखमा लटरम्म पैशा फलेपछि
सुत्नु पर्छ कान्छि तन गलेपछि
कान्छा सँग धेरै जिस्किनु हुन्न
बच्चा पो हुन्छ त धेरै चलेपछि
भेट हुन अस्ती आकै थ्येँ सानु
फर्किनु पर्यो भुतले छले पछि
तिम्रो बुढो पक्कै मर्नु पर्छ क्या
यस्तै गरी रोगले सधैँ थले पछि
तिमी हामी त्यो दिन विवाह गरौला
रुखमा लटरम्म पैशा फलेपछि





No comments:
Post a Comment