सक्छस भने हे सरकार हत्यारालाई फाँसी दे
ज्युँदै पठाएर कारागार हत्यारालाई फाँसी दे
धेरै भए मान्छे बिनास यति सानो देशमा पनि
अन्त्य गर मारामार ......हत्यारालाई फाँसी दे
छोराबाट आफ्नै आमा बलकृत हुन्छिन यहाँ
सिकाएर सदाचार....... हत्यारालाई फाँसी दे
जनयुद्धमा गाको छोरो आएन खै घर सम्झि
खोज्दै छन आमा गुहार हत्यारालाई फाँसी दे
दुष्ट पापि दरिद्रसँगै समाजका पशुलाई
बेरी बेरी काँडे तार हत्यारालाई फाँसी दे
उठे भने सारा जनता सरकार तेरो बिरुद्धमा
गर्छन फेरि वार कि पार हत्यारालाई फाँसी दे

No comments:
Post a Comment