बचन बाण रोपेदेखी फरक तिम्रो चाल देख्छु
हामी दुई को बिचमा अब ठुलो पर्खाल देख्छु
मलाई छाडि जाँदा खेरी रमाउदै बस्छु भन्थ्यो
कता मोडेउ तिम्रो खुसी सधैँ बेहाल देख्छु
हामी दुई को बिचमा अब ठुलो पर्खाल देख्छु
मलाई छाडि जाँदा खेरी रमाउदै बस्छु भन्थ्यो
कता मोडेउ तिम्रो खुसी सधैँ बेहाल देख्छु





No comments:
Post a Comment