ऊ यसरी बाँचेकाे देखेर जीवनकाे लागि
मैले पनि बाँच भनिदिए कफनकाे लागि
अाज मान्छेहरू यसरी पागल बनेका छन
छिन भरमै टुक्रिने बाचा बन्धनकाे लागि
सरकारले लाचारी देखाउदै राहात पठाउछ
अायाेडिन युक्त नून बिचरा निर्धनको लागि
बाहुनहरू अाजभाेली मरीहत्ते गर्न छाडे
जमना फेरिएछ क्यारे दुध मख्खनकाे लागि
मैले यस्ताे खाेजी गरिरहेकाे छु अाजभाेली
सीता जन्मेकी थिइन राम या रावनको लागि
हिजाे एउटाले शाैचालएमा देवता राखेर गयाे
बुझ्न सकेकाे छैन खै कस्ताे पुजनकाे लागि
मैले पनि बाँच भनिदिए कफनकाे लागि
अाज मान्छेहरू यसरी पागल बनेका छन
छिन भरमै टुक्रिने बाचा बन्धनकाे लागि
सरकारले लाचारी देखाउदै राहात पठाउछ
अायाेडिन युक्त नून बिचरा निर्धनको लागि
बाहुनहरू अाजभाेली मरीहत्ते गर्न छाडे
जमना फेरिएछ क्यारे दुध मख्खनकाे लागि
मैले यस्ताे खाेजी गरिरहेकाे छु अाजभाेली
सीता जन्मेकी थिइन राम या रावनको लागि
हिजाे एउटाले शाैचालएमा देवता राखेर गयाे
बुझ्न सकेकाे छैन खै कस्ताे पुजनकाे लागि





No comments:
Post a Comment