मेरी माया छुरा रोपि नभागे कै जाति हुन्थ्यो
सानु आज हाम्रो माया सबैभन्दा माथि हुन्थ्यो
तिम्रो दिलको चौतारीमा फुलहरू फुलाउदै
दुई मुटु एउटै बनी पीर व्याथा भुलाउदै
फूल तिम्लाई सुम्पिदिदा मेरो भागमा पाती हुन्थो

सिन्दुर पोते ल्याउथे होला माथ तिम्रो रंग्याउन
विफल हुन्थ्ये सारा सत्रु हाम्रो माया नंग्याउन
डोली लिई घर फिर्दा पक्कै पनि राती हुन्थ्यो

No comments:
Post a Comment