.

Tuesday, February 25, 2014

मुक्तक ( घात हजुरको)

गरे पनि मिठो लाग्छ घात हजुरको
खिस्स हाँसी गरिरहने बात हजुरको
कसरी म भुल्न सक्छु यो जुनिमा अब
सँग सँगै बिताएको रात हजुरको

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग