.

Friday, February 21, 2014

मुक्तक (चेलीलाई चुटिन्छ यहाँ)

सात फेरो सँगै चेलीलाई चुटिन्छ यहाँ
आफ्नै घर परीवार मिली कुटिन्छ यहाँ
अरुको के कुरा सुरक्षा निकायमै हेर्नुहोस
दिन दाहाडै महिला लाई लुटिन्छ यहाँ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग