.

Sunday, February 23, 2014

मुक्तक (कोहि पढेर जान्दछ)

कोहि लडेर जान्दछ कोहि पढेर जान्दछ
मान्छेले भने जवानी केहो बढेर जान्दछ
तिमी त्यो मुर्खलाई उपदेश दिन नजाउ
उस्ले पनि भोली जीवन सडेर जान्दछ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग