पलपल रुवाउनुभन्दा घाटि थिची मार बरु
तिम्रो यादमा यति धेरै तड्पिन सक्दिन अरु
चोखो माया अटुट प्रेम अनायसै टुटेपछि
बिना कारण शत्रु वैरी चारैतिर जुटेपछि
तिमी आफै भन प्रिया भरोसा म कोलाई गरु
तिम्रो यादमा यति धेरै तड्पिन सक्दिन अरु
खुसी हुनु रमाउनु अलग तिम्रो संसारमा
बाँच्नु छैन अब मलाई कसैको नि आधारमा
बिन्ती गर्छु अन्तिम पल्ट हेर्न भने आउनु सरु
तिम्रो यादमा यति धेरै तड्पिन सक्दिन अरु
पलपल रुवाउनुभन्दा घाटि थिची मार बरु
तिम्रो यादमा यति धेरै तड्पिन सक्दिन अरु
तिम्रो यादमा यति धेरै तड्पिन सक्दिन अरु
चोखो माया अटुट प्रेम अनायसै टुटेपछि
बिना कारण शत्रु वैरी चारैतिर जुटेपछि
तिमी आफै भन प्रिया भरोसा म कोलाई गरु
तिम्रो यादमा यति धेरै तड्पिन सक्दिन अरु
खुसी हुनु रमाउनु अलग तिम्रो संसारमा
बाँच्नु छैन अब मलाई कसैको नि आधारमा
बिन्ती गर्छु अन्तिम पल्ट हेर्न भने आउनु सरु
तिम्रो यादमा यति धेरै तड्पिन सक्दिन अरु
पलपल रुवाउनुभन्दा घाटि थिची मार बरु
तिम्रो यादमा यति धेरै तड्पिन सक्दिन अरु
No comments:
Post a Comment