गीत........................... .................
सक्छौ त प्रिय तिमी यसैगरी माया गर्न
बाचुञ्जेरी सँगै बाँच्न मरेपछि सँगै मर्न
दुई दिनको जीवनमा हाँसो खुसी दिलाएर
टुक्रिएको हाम्रो मन दुवै मिली सिलाएर
फुल्दा खेरी सँगै फुलि झर्दा सँगै झर्न
बाचुञ्जेरीसँगै बाँच्न मरेपछि सँगै मर्न
बाबाआमा साथी संगी सँग नाता तोडेर
जे जे थियो विगतमा भुलि पाईला मोडेर
हिम्मत छत भन प्यारी सिउदो मेरो भर्न
बाचुञ्जेरी सँगै बाँच्न मरेपछि सँगै मर्न
सक्छौ त प्रिय तिमी यसैगरी माया गर्न
बाचुञ्जेरीसँगै बाँच्न मरेपछिसँगै मर्न
सक्छौ त प्रिय तिमी यसैगरी माया गर्न
बाचुञ्जेरी सँगै बाँच्न मरेपछि सँगै मर्न
दुई दिनको जीवनमा हाँसो खुसी दिलाएर
टुक्रिएको हाम्रो मन दुवै मिली सिलाएर
फुल्दा खेरी सँगै फुलि झर्दा सँगै झर्न
बाचुञ्जेरीसँगै बाँच्न मरेपछि सँगै मर्न
बाबाआमा साथी संगी सँग नाता तोडेर
जे जे थियो विगतमा भुलि पाईला मोडेर
हिम्मत छत भन प्यारी सिउदो मेरो भर्न
बाचुञ्जेरी सँगै बाँच्न मरेपछि सँगै मर्न
सक्छौ त प्रिय तिमी यसैगरी माया गर्न
बाचुञ्जेरीसँगै बाँच्न मरेपछिसँगै मर्न





No comments:
Post a Comment