पहिले ती आकाशका तारा भुई झारिन्छ
सँगसँगै कसैको घरबार बर्वाद पारिन्छ
यो माया प्रेम पनि खेलौना जस्तो लाग्छ यार
कैले माया यता नारिन्छ कैले उता नारिन्छ
बिचरा ती बुबा आमा अहसाए भए पछि
आफ्नै छोराछोरी मिलेर आश्रम सारिन्छ
हिजो जनयुद्धमा विरता देखाउनेलाई
जेलमा हालिन्छ र निरअपराध मारिन्छ
जून आमाले माया गरीन ममता दिइन
हो तिनैलाई गाली गरिन्छ आँखा तारिन्छ
आज विवशलाई साह्रै समस्या परिरहेछ
यो मायामा नत जितिन्छ न हारिन्छ
सँगसँगै कसैको घरबार बर्वाद पारिन्छ
यो माया प्रेम पनि खेलौना जस्तो लाग्छ यार
कैले माया यता नारिन्छ कैले उता नारिन्छ
बिचरा ती बुबा आमा अहसाए भए पछि
आफ्नै छोराछोरी मिलेर आश्रम सारिन्छ
हिजो जनयुद्धमा विरता देखाउनेलाई
जेलमा हालिन्छ र निरअपराध मारिन्छ
जून आमाले माया गरीन ममता दिइन
हो तिनैलाई गाली गरिन्छ आँखा तारिन्छ
आज विवशलाई साह्रै समस्या परिरहेछ
यो मायामा नत जितिन्छ न हारिन्छ





No comments:
Post a Comment