चुरा पोते पहिनेपछि माया देखाइ उस्ले
अघि पछि पतिदेवको छाया देखाइ उस्ले
खै कस्तो माया गर्छे बुझ्नै गाह्रो भाछ
मेरो छेउमा बस भन्दै दाँया देखाइ उस्ले
अघि पछि पतिदेवको छाया देखाइ उस्ले
खै कस्तो माया गर्छे बुझ्नै गाह्रो भाछ
मेरो छेउमा बस भन्दै दाँया देखाइ उस्ले





No comments:
Post a Comment