सम्पुर्ण ज्ञानकी खानी तिमी सरस्वती माता
असल मनकी रानी तिमी सरस्वती माता
हरेक जीव परआत्ममा नबिराई बास गर्ने
सद गुणकी दानी तिमी सरस्वती माता
दुष्टलाई बाटो देखाई सज्जनलाई ज्ञान दिई
सहि मार्गमा लानी तिमी सरस्वती माता
विद्यार्थी देखी वकिल हुदैँ इन्जिनिरसम्म
हरेक आँखाकी नानी तिमी सरस्वती माता
सबैलाई बरोबरी माया प्रेम दर्शाउने
न ठुली न सानी तिमी सरस्वती माता
धेरै कार्य अन्जान मै गलत गर्दै हिडे पनि
विवशलाई चाहानी तिमी सरस्वती माता
असल मनकी रानी तिमी सरस्वती माता
हरेक जीव परआत्ममा नबिराई बास गर्ने
सद गुणकी दानी तिमी सरस्वती माता
दुष्टलाई बाटो देखाई सज्जनलाई ज्ञान दिई
सहि मार्गमा लानी तिमी सरस्वती माता
विद्यार्थी देखी वकिल हुदैँ इन्जिनिरसम्म
हरेक आँखाकी नानी तिमी सरस्वती माता
सबैलाई बरोबरी माया प्रेम दर्शाउने
न ठुली न सानी तिमी सरस्वती माता
धेरै कार्य अन्जान मै गलत गर्दै हिडे पनि
विवशलाई चाहानी तिमी सरस्वती माता





No comments:
Post a Comment