.

Wednesday, February 12, 2014

मलाई धोका दिनुभन्दा नचाहेकै राम्रो

गीत........................................
मलाई धोका दिनुभन्दा नचाहेकै राम्रो
छिन भरमै छुट्ने माया नलाएकै राम्रो

दुनियालाई देखाएर प्रेम दिवस मनाएर 
झुटा बाचा कसम खाई व्यार्थै वेकुब बनाएर
सुस्त सुस्त मेरो दिलमा नछाएकै राम्रो
छिन भरमै छुट्ने माया नलाएकै राम्रो

आजसम्म एक्लै बाँचे अब पनि बाँच्न सक्छु
तिमी बिना संसारमा रमाएर
हाँस्न सक्छु
बस टाढा मेरो नजिक
नआएकै राम्रो
छिन भरमै छुट्ने माया
नलाएकै राम्रो

सुस्त सुस्त मेरो दिलमा
नछाएकै राम्रो
छिन भरमै छुट्ने माया
नलाएकै राम्रो

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग