.

Wednesday, February 12, 2014

मुक्तक (देख्दा अचम्म लाग्छ)

फूल दिएर प्रेम दिवस मनाउने देख्दा अचम्म लाग्छ
दुई दिनमै प्रेमी प्रेमीका बनाउने देख्दा अचम्म लाग्छ
ए हजुर माया प्रेम त मुटु बाट हुने चिज होइन र ??
माया गरीन भनी दोष खनाउने देख्दा अचम्म लाग्छ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग