नगर मायालु त्यो आकाश को कुरा
सुहाउदैन् आज काल चलेको भुरा
जति सक्छौ हेर टाढा गएकै राम्रो
किन व्यार्थै आउछौ रोप्नलाई छुरा
पागल प्रेमी अचेल भट्टिमा जान्छ
कहिले चिच्याउछ कैलै पिउछ सुरा
हामी नेपालीहरू किन झगडा गर्छौ
बिना काममा पनि मिचेर पाखुरा
जीवन पनि साच्चै खेलौना भाछ यार
देख्न लाग्या सपना भैदिदा मधुरा
मेरा स्वाप्ना समयले बताउने छ
कति पुरा हुन्छन त कति अपुरा
सुहाउदैन् आज काल चलेको भुरा
जति सक्छौ हेर टाढा गएकै राम्रो
किन व्यार्थै आउछौ रोप्नलाई छुरा
पागल प्रेमी अचेल भट्टिमा जान्छ
कहिले चिच्याउछ कैलै पिउछ सुरा
हामी नेपालीहरू किन झगडा गर्छौ
बिना काममा पनि मिचेर पाखुरा
जीवन पनि साच्चै खेलौना भाछ यार
देख्न लाग्या सपना भैदिदा मधुरा
मेरा स्वाप्ना समयले बताउने छ
कति पुरा हुन्छन त कति अपुरा





No comments:
Post a Comment