दशैं सम्म भए पनि स्वदेशमा आउछु,
तिम्रै हातको टिका थापी दसैँ मनाउछु
रंगीन स्वाप्ना मुटु भरी अब सजाएर
लाहुरे बनी रेडियो बोकि गीत बजाएर
साथी भाइसँग बसी मनि गीत गाउछु
तिम्रै हातको टिका थापी दसैँ मनाउछु
जेजे होला जस्तो मिल्ला बाडिचुडि खाउला
दुःखै गरी भए पनि सम्पत्ती कमाउला
यसो गरी प्यारो मेरो देशमा रमाउछु
तिम्रै हातको टिका थापी दसैँ मनाउछु।
दशैं सम्म भए पनि स्वदेशमा आउछु,
तिम्रै हातको टिका थापी दसैँ मनाउछु ।
तिम्रै हातको टिका थापी दसैँ मनाउछु
रंगीन स्वाप्ना मुटु भरी अब सजाएर
लाहुरे बनी रेडियो बोकि गीत बजाएर
साथी भाइसँग बसी मनि गीत गाउछु
तिम्रै हातको टिका थापी दसैँ मनाउछु
जेजे होला जस्तो मिल्ला बाडिचुडि खाउला
दुःखै गरी भए पनि सम्पत्ती कमाउला
यसो गरी प्यारो मेरो देशमा रमाउछु
तिम्रै हातको टिका थापी दसैँ मनाउछु।
दशैं सम्म भए पनि स्वदेशमा आउछु,
तिम्रै हातको टिका थापी दसैँ मनाउछु ।





No comments:
Post a Comment