नतमस्तक छन अधेँरी हरु मेरो पर्खाइमा
र रमाई रहेछन् सहेलीहरु मेरो तड्पाईमा
रात निस्पात अनि जून चम्कीरहेको पलमा
म ताराको पछि भागीरहेछु कसैको पर्छाइमा
मन कुडियो सपना टुक्रिए र क्षेद विक्षेद भए
अंह कुनै फल पाउन सकिन व्यार्थै कुदाईमा
अटल मन अटल विश्वास धुजा–धुजा भएकाछन्
के नै पाए के नै गुमाए जीन्दगीको भोगाईमा
जीत्न खोज्दा अनायसै हारेपछि प्रेमको बाजी
तड्पेर बस्ने गरेको छु हिजो आज जुधाईमा
र रमाई रहेछन् सहेलीहरु मेरो तड्पाईमा
रात निस्पात अनि जून चम्कीरहेको पलमा
म ताराको पछि भागीरहेछु कसैको पर्छाइमा
मन कुडियो सपना टुक्रिए र क्षेद विक्षेद भए
अंह कुनै फल पाउन सकिन व्यार्थै कुदाईमा
अटल मन अटल विश्वास धुजा–धुजा भएकाछन्
के नै पाए के नै गुमाए जीन्दगीको भोगाईमा
जीत्न खोज्दा अनायसै हारेपछि प्रेमको बाजी
तड्पेर बस्ने गरेको छु हिजो आज जुधाईमा
No comments:
Post a Comment