गीत........................... .....................
जेजे थियो हामी बिच भुल्दै जाऊ सुस्त सुस्त
पराई को अंगालोमा झुल्दै जाऊ सुस्त सुस्त
चाखो माया निश्चल प्रेम अनायसै टुटाएर
नाना भाती आरोप लगाई शत्रु बैरी जुटाएर
बगैचाको फूल सरी फुल्दै जाऊ सुस्त सुस्त
पराई को अंगालोमा झुल्दै जाऊ सुस्त सुस्त
यता मेरो लास उठ्दा उता बाजा बजाएर
चुरा पोते सिन्दुर सारा माथ भरी सजाएर
उस्कै माया मुटु भित्र हुल्दै जाऊ सुस्त सुस्त

No comments:
Post a Comment