.

Saturday, February 8, 2014

मुक्तक ( टाडा भयपछी )

गर्यौ कुरा हान्यौ छुरा टाढा भएपछि 
अर्कै सँग पिरती त्यो गाढा भएपछि
फुल्दै गर्दा हाम्रो प्रेम टुक्रा पारी दियौ
जवानी को उन्मातले छाडा भएपछि

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग