.

Saturday, February 8, 2014

मुक्तक (नजिक सरीन्छ )

अनायसै कसैको नजिक सरीन्छ 
जानी नजानी कतै माया गरीन्छ
यसरी नै जीन्दगानी चल्ने गर्छ हजुर
के थाहा छर मान्छे हामी कैले मरिन्छ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग