तिमी जस्तै स्वार्थी भात भुल्थे होला मैले पनि
खुसी साथ अरु सँगै फुल्थे होला मैले पनि
मत साचो प्रेम गरे छलकपट जानिन खै
निष्ठुरी भा धोकेवाजलाई हुल्थे होला मैले पनि
खुसी साथ अरु सँगै फुल्थे होला मैले पनि
मत साचो प्रेम गरे छलकपट जानिन खै
निष्ठुरी भा धोकेवाजलाई हुल्थे होला मैले पनि





No comments:
Post a Comment