कसरी भुल्न सकिन्छ यी यस्ता पिरहरू
सम्झदै काहाली लाग्दछन यी तस्विरहरू
निष्ठुरीले मलाई यसरी छाडेर गई
जसरी जाने गर्दछन ती फकिरहरू
मलाई समथर भूमिभन्दा अचेल
कैयौ गुना प्यारो लाग्छ तारे भिरहरू
हिजो म पनि त मन्दिर गएको थिए
सुर्धान सक्ने आशमा मेरा तक्दिरहरू
जनयुद्ध एक ताका यस्तो बनेको थियो
जंगलमा भेटिन्थे शहिदका शिरहरू
विवश आज सोम रसमा डुबेको छ
भुलाउन खोजेर बचनका तिरहरू
सम्झदै काहाली लाग्दछन यी तस्विरहरू
निष्ठुरीले मलाई यसरी छाडेर गई
जसरी जाने गर्दछन ती फकिरहरू
मलाई समथर भूमिभन्दा अचेल
कैयौ गुना प्यारो लाग्छ तारे भिरहरू
हिजो म पनि त मन्दिर गएको थिए
सुर्धान सक्ने आशमा मेरा तक्दिरहरू
जनयुद्ध एक ताका यस्तो बनेको थियो
जंगलमा भेटिन्थे शहिदका शिरहरू
विवश आज सोम रसमा डुबेको छ
भुलाउन खोजेर बचनका तिरहरू





No comments:
Post a Comment