पहिले एउटि नारीलाई माया गरीन्छ
मन मुटु मिल्छ अनि सिन्दुर भरीन्छ
त्यसपछि माया झन धेरै गर्नु पर्नेमा
उल्टो आँखा तरीन्छ र इज्जत हरीन्छ
मन मुटु मिल्छ अनि सिन्दुर भरीन्छ
त्यसपछि माया झन धेरै गर्नु पर्नेमा
उल्टो आँखा तरीन्छ र इज्जत हरीन्छ
skip to main |
skip to sidebar

No comments:
Post a Comment